आवास योजनामा बिपन्न ​​गरिबहरु नअटाएपछि तृणमूल बुथ अध्यक्ष सड़कमा धर्ना बसे

Capture1-1 (1)

अलिपुरद्वार: ग्राम पञ्चायत, अलिपुरद्वार ब्लक नम्बर २, चपोरेर पारको बुथ नम्बर १२/२५७ का बिपन्न गरिबहरूले आवास योजना अन्तर्गत घर पाइरहेका छैनन्। तृणमूल बुथ अध्यक्ष दीपक साह आवासले बिपन्न गरीबहरुका लागि आवास को माग गर्दै सड़कमा धर्बना बसेका छन्। त्यस क्षेत्रका अति विपन्न वर्गका परिवारले केही वर्षअघि नै आवास योजनाका लागि नाम पेस गरे पनि एक ग्रामको बुथ नम्बर १२/२५७ नजिकैको आवास योजनाको अन्तिम सूचीमा नपरेको आरोप लगाएका छन चपोरेर पञ्चायतका १०-१२ जनाले आबास पाएका छैनन्।
स्थानीय तृणमूल बुथ अध्यक्ष दीपक साहले शोभागञ्ज बस स्ट्यान्ड क्षेत्रमा आवासको माग गर्दै सडकमा धर्ना दिएका छन्। उनीहरुसँगै स्थानीयवासी पनि धर्नाना बसेका छन्।

About Author

Advertisement