सिलगढी: आरजी कर घटनाको विरोधमा बीजेपीले आज बागडोग्रामा सडक अवरुद्ध गरी विरोध प्रदर्शन गरेका छन्। पुलिसले उनीहरुलाई रोक्न खोजेपछि आन्दोलनरत भाजपा समर्थकहरुको पुलिससँग झडप भयाे। उल्लेखनीय छ कि कोलकाताको आरजी कार अस्पतालमा प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्याको विरोधमा पश्चिम बंगालका साथै देशभर विरोध प्रदर्शन जारी छ।








