आरजी कर काण्डमा दोषीलाई कडा सजायको माग गर्दै अलिपुरद्वारमा विद्यार्थीहरूले निकाले विरोध र्‍याली

Capture5-11

अलिपुरद्वार: आरजी कर काण्डमा दोषीलाई कडा भन्दा कडा सजायको माग गर्दै विद्यार्थीहरूले अलीपुरद्वार शहरमा विरोध र्‍याली निकाले। आज उक्त र्‍याली अलिपुरद्वार विश्वविद्यालयबाट सुरु भएर शहरका विभिन्न क्षेत्रको परिक्रमा गरेको थियो। यस र्‍यालीमा अलिपुरद्वार विश्वविद्यालयका विद्यार्थीहरू उपस्थित थिए।

About Author

Advertisement