आज सोमबारे औँशी नबोली स्नान गरे मनोकाक्षा पूरा हुने

IMG-20241230-WA0175

झापा: आजका दिन बिहान उठेर नबोलीकन स्नान गरे मनोकाङ्क्षा पूरा हुने शास्त्रीय मान्यता छ। यसरी स्नान गरेमा दाम्पत्य जीवन सुखमय हुने, अक्षय फल पाइने ग्रन्थमा उल्लेख गरिएको छ। औँशी परेका दिन माता, पिता हुने नहुने सबैले बिहान स्नान गर्नु शास्त्रीयरुपमा उचित रहेको जनाइएको छ। सोमबारे औँशी वर्षमा तीनदेखि चार वटासम्म पर्ने गर्छ।

About Author

Advertisement