‎‎आईसीसी अध्यक्ष जय शाह सिक्किम भ्रमणमा‎‎

FB_IMG_1777284521956

बागडोगरा: अंतर्राष्ट्रीय क्रिकेट परिषद(आईसीसी) अध्यक्षजय शाह आज सिक्किम भ्रमणका लागि बागडोगरा विमानस्थल आइपुगे। उनीसँगै भारतीय क्रिकेट नियन्त्रण निकायका पदाधिकारीहरू पनि उपस्थित थिए। प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा उद्घाटन गरिने आन्तरिक क्रिकेट प्रतिष्ठानसँग सम्बन्धित कार्यक्रममा सहभागी हुन उनीहरू सिक्किम आए।‎विमानस्थलमा आगमनपछि प्रतिनिधिमण्डललाई सम्पर्क अधिकृतहरू, क्रिकेट संघका अध्यक्ष टिका सुब्बा तथा निर्माण समितिका अध्यक्ष के सी शर्मा सहित गृह विभाग बागडोगरा इकाइका अधिकारीहरूले हार्दिक स्वागत गरे।‎उक्त प्रतिनिधिमण्डल उद्घाटन कार्यक्रममा सहभागी हुन सिक्किमतर्फ प्रस्थान गर्यो।

About Author

Advertisement