आईपीएल स्टार उन्मुक्त चन्दले नेपाल प्रिमियर लिग खेल्ने

IMG-20241107-WA0051

काठमांडू: भारतबाट यू-१९ विश्वकप विजेता कप्तान तथा आईपीएल स्टार उन्मुक्त चन्दले लुम्बिनी लायन्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन्।
भारतलाई सन् २०१२ मा आईसीसी यू-१९ विश्वकप जिताउँदा कप्तान उन्मुक्तलाई लुम्बिनी लायन्सले एनपीएलका लागि अनुबन्ध गरेको हो।

About Author

Advertisement