अवैध फेन्सिडिल गोदाममा पुलिसको छापा

IMG-20231130-WA0121.jpg

उत्तर दिनाजपुर: उत्तर दिनाजपुर जिल्लाको दलखोला थाना क्षेत्रको असुरगर क्षेत्रमा रहेको अवैध फेन्सिडिल गोदाममा पुलिसले आज छापा मारेको छ। डेपुटी म्याजिस्ट्रेटको उपस्थितिमा यो कारबाही गरिएको छ। कार्यक्रममा ठूलो परिमाणमा फेन्सिडिलका बोतल बरामद गरिएको छ। यस विषयमा पुलिस र प्रशासनिक अधिकारीले अनुसन्धान थालेका छन्।

About Author

Advertisement