अवैध निर्माणविरुद्धको अभियान जारी

दार्जिलिङ: दार्जिलिङ नगरपालिकाले अवैध निर्माणविरुद्ध निरन्तर अभियान चलाउँदै आएको छ। शुक्रबार पनि दार्जिलिङको सीमावर्ती क्षेत्रमा रहेको बहुतले भवनको अवैध भाग दार्जिलिङ नगरपालिकाले भत्काएको थियो। दार्जिलिङ नगरपालिका स्रोतका अनुसार यो अभियान निरन्तर जारी रहनेछ।

About Author

Advertisement