अलिपुरद्वार: अलिपुरद्वारको जिल्ला स्तरीय आदिवासी महोत्सव बीरन्द्र भवनमा मनाइएको थियो। आदिवासी जनजाति पर्वमा जिल्ला अधिकारी आर विमला, अध्यक्ष स्निग्धा शैवलगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो।

यस दिन विभिन्न जातजाति नृत्य र संगीत प्रस्तुत गरिन्छ।










