अभियानब्दारा मुस्लिम आयोग खरेजीबारे छलफल

IMG-20241129-WA0206

नेपालगंज: मुस्लिम आयोग खारेजी को लागि राष्ट्रिय एकता अभियान नेपालगंजले स्थानीय बुद्धिजीवीहरु सङ्ग छलफल कार्यक्रम सम्पन्न गरेको छ। स्थानीय समाजसेवी रामाशंकर माधव दासको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि अभियानका केंद्रीय अध्यक्ष विनय यादव, संगठन महामंत्री हर्क स्वारले मंतव्य राखेका थिए भने कार्यक्रममा भरत विश्वकर्मा, बम बहादुर शाहीलाई केंद्रीय सदस्यका साथै बाँके र अछाम जिल्ला इंचार्जमा मनोनीत गरिएको छl

About Author

Advertisement