अभिनेता भुवन केसी फेरी अभिनयमा फर्किने

IMG-20241027-WA0182

काठमांडू: अभिनेता भुवन केसी फिल्म ‘जेरी अन टप’बाट अभिनयमा फर्किने भएका छन्। यस फिल्ममा उनी अनमोल केसीका पिताको भूमिकामा देखिंदैछन्। फिल्ममा जसिता गुरुङ, केदार घिमिरे ‘माग्ने बूढा’, आँचल शर्माको समेत अभिनय हुनेछ।

About Author

Advertisement