अब त्रिभुवन विमानस्थलबाट कहिल्यै उड्दैन हेलिकप्टर

IMG-20240622-WA0010.jpg

झापा: हवाइ चाप घटाउने योजनासहित भक्तपुरको नलिञ्चोकमा बनेको हेलिप्याड उद्घाटन भएपछि अब त्रिभुवन विमानस्थलमा हेलिकप्टर नउड्ने भएको हो। सूर्यविनायक नगरपालिका–१० स्थित नलिञ्चोकमा ३३ रोपनी क्षेत्रफलमा हेलिप्याड निर्माण भएको छ।

About Author

Advertisement