अनुब्रत मण्डल अन्तमा निजाम पैलेस पुगे

IMG-20220519-WA0171.jpg

कोलकता: अनुब्रत मण्डल अन्तमा निजाम पैलेस पुगेका छन्। तृणमूल कङ्ग्रेसको बीरभूम जिल्लाको दबङ्ग जिलाध्यक्ष अनुब्रत मण्डल बिहान साढ़े नौ बजे निजामको महल पुगेका छन्। तिनलाई साढ़े दस बजे पुग्नु थियो। तिनी समयभन्दा पहिला ने पुगेका छन्। तिनी निजाम पैलेसको सिँढी चढ्दा पनि सहयोगीहरूको हात पक्रिएर चढिरहेको थियो। अब तिनलाई कति समयसम्म सीबीआईले सोधखोज गर्नेछ।

About Author

Advertisement