अधीर रञ्जन चौधरीले बहरमपुरबाट उम्मेदवारी दर्ता गराए

3687180-untitled-1-copy.webp

बेरहमपुर: कांग्रेस नेता तथा पार्टीका तर्फबाट बरहमपुरबाट लोकसभा उम्मेदवार अधीर रञ्जन चौधरीले उम्मेदवारी दर्ता गराएका छन्। यहाँ तृणमूल कांग्रेसले पूर्व क्रिकेटर युसुफ पठानलाई बहरमपुर लोकसभा सीटबाट उम्मेदवार बनाएको छ।

About Author

Advertisement