अदालतको आदेशमा नगरनिगमले भत्कायो अवैध निर्माण

IMG-20240606-WA0167

सिलगढी: सिलगढी नगरनिगमको वार्ड नम्बर ४७ को पाटी कालोनी नम्बर ३ रोडमा आज अवैध निर्माण भत्काइएको छ। अदालतको आदेशमा अवैध निर्माणलाई कारबाही भइरहेको छ।  सिलगढी नगरपालिकाले बिहीबार दिउँसोदेखि नै यो अवैध निर्माण भत्काउने काम शुरु गरेको हो। यस निर्माणलाई लिएर अदालतमा मुद्दा चलिरहेको थियो, अन्तत: यो बहुतले भवन गैरकानूनी रूपमा बनेको प्रमाणित भयो। अदालतको आदेशमा, सिलगढी शहरले त्यो निर्माण भत्काइयो।

About Author

Advertisement