अण्डमान-निकोबार द्वीप समूहमा भूकम्पले धरती हल्लियो

48053b33-95d8-4c0f-8707-9d9d0e75bcf1

पोर्ट ब्लेयरः अण्डमान औ निकोबार द्वीप समूहमा आज भोर बिहान आएको भूकम्पले फेरि एकपटक धरती हल्लायो। रिक्टर स्केलमा भूकम्पको तीव्रता ४.३ मापन गरियो। यस आशयको जानकारी नेशनल सेन्टर फर सिस्मोलजी (एनसीएस)-ले दिएको हो।

एनसीएस अनुसार हाल कहीँ-कतैबाट पनि कुनै प्रकारको क्षति भएको सूचना प्राप्त भएको छैन। यसअघि पनि बितेको २८ जुलाईको दिन अण्डमान-निकोबार द्वीप समूहमा ५.८ तीव्रताको झट्का महसुस गरिएको थियो।

-हिस

About Author

Advertisement