
पोकलक कामराङका स्वयं सहायता समूह सङ्घद्वारा आठौं वर्षगाँठ पालन
नाम्चीः दक्षिण सिक्किमअन्तर्गत पोकलक कामराङको स्वयं सहायता समूह सङ्घले आज आफ्नो आठौं वर्षगाँठ पालन गऱ्यो। स्थानीय चेम्चेस्थित इण्डियन हिमालयन सेन्टर फर एडभेञ्चर एण्ड इको टुरिजम-को सभाकक्षमा



















