हेरोइनको साथ एक पक्राउ

00-1-Rajya-Samachar-18

गुवाहाटी: गुवाहाटीको वशिष्ट पुलिसले हेरोइनको साथ एक युवकलाई पक्राउ गरेको छ। पुलिसले जानकारी गराएको छ, गुप्त सूचनाको आधारमा चलाइएको अभियानमा एहसान अली (ग्वालपाड़ा) लाई बोडोल्याण्ड गेस्ट हाउस नजिक पक्राउ गरियो। आरोपितदेखि ५.२४ ग्राम हेरोइन जफत गरिएको छ। पुलिसले यस सम्बन्धमा एनडीपीएस एक्ट अन्तर्गत एक प्राथमिकी दर्ता गरी पक्रा परेको आरोपितसित सघन सोधपुछ गरिरहेछ।

About Author

Advertisement