रङ्गापारामा एउटा जंगली हात्तीको मृत्यु

elephant_death_1606545532.jpg

शोणितपुर: शोणितपुर जिल्लाको रङ्गापारादेखि लगभग बीस किमी टाढ़ा मिलनपुर गाउँ नजिक खोप्चो परेको स्थानमा चालीस वर्षीय एक नर जंगली हात्तीको शव उद्धार गरियो। रङ्गापारा आमारीबाडी वन विभागले हात्तीको शवको पोस्टमार्टम गराएपछि छेवैमा पुऱ्यो। वन विभागको सूत्रहरू अनुसार, पोस्टमार्टम रिपोर्ट आएपछि नै मृत्युको सही कारण पत्तो लाग्नेछ।

About Author

Advertisement