मुख्यमन्त्रीकी धर्मपत्नी शारदा तामाङद्वारा कोठे भवनको उदघाटन

IMG-20230723-WA0459.jpg

गान्तोक: रिन्चेनपोङ निर्वाचन क्षेत्रको हुरगाउँ सरकारी प्राथमिक पाठशालाको चार कोठे भवनको उद्घाटन मुख्यमन्त्रीकी धर्म पत्नी शारदा तामाङले गर्दै जनतालाई समर्पित गरिन्। यस अवसरमा क्षेत्र विधायक केएस लेप्चा, जिल्ला पञ्चायत अध्यक्षा तिलादेवी गुरुङ, जिल्ला र ग्राम पञ्चायत, सत्तारुढ एसकेएम पार्टीका उपाध्यक्ष तथा क्षेत्र प्रभारी फुर्वा छिरिङ भोटिया, सिक्किम मेडिसिलन प्लान्ट बोर्डका अध्यक्ष महेन्द्र गुरुङ लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।

कार्यक्रममा विद्यालयको उन्नति र विकासमा अतुलनीय सेवा पु-याउने व्यक्तित्वहरुलाई सम्मान पनि जनाइयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement