अगस्ट १८ देखि जलपाइगढीमा मनसा पूजा हुने

2709b6db-e34b-412b-a133-7e7ae4b6b03b


जलपाइगढी: जलपाइगढीको बैकुण्ठपुर राजबारीको परम्परागत मनसा पूजा यस वर्ष ५१३ औं वर्षमा प्रवेश गर्दैछ। यस वर्ष मनसा पूजा १८ बाट शुरु हुनेछ। यहाँ पूजासँगै मेला पनि लाग्छ। बैकुण्ठपुर राजबारीका पुजारी शिबु घोषालले आइतबार पुजाको तयारीबारे पत्रकारहरूलाई जानकारी दिए। उनले भने, पहिले अगस्त १७ पूजा हुन्थ्यो तर यस वर्ष मलामास हो। ३१ तारिखमा पुरुष महिना समाप्त भएपछि अगस्ट १८ अर्थात् ३२ संक्रान्तिबाट मनसा पूजा शुरु हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement