पक्राउ परेका भाजपा नेता अजय रोयलाई ५ दिनको पुलिस हिरासतमा

fd7d5c26-755b-412d-aff4-9511f0bde66e

कुचबिहार: दिनहाटा अदालतले भाजपा नेता अजय रायलाई ५ दिनको लागि पुलिस हिरासतमा राख्न आदेश दिएको छ। उनलाई शुक्रबार राति कुचबिहारको बक्षीरहाट असम सीमाबाट पक्राउ गरिएको थियो। उनलाई शनिबार दिनहाटा अदालतमा हाजिर गर्दा पुलिसले १४ दिन हिरासतमा राख्न माग गरे पनि न्यायाधीशले उनलाई ५ दिन हिरासतमा राख्न आदेश दिएका थिए । अदालतबाट निस्कनुअघि अजय रायले आमालाई अँगालो हालेर कारमा चढ्दै भने, ‘म षड्यन्त्रको शिकार भएको छु । रगतको अन्तिम थोपासम्म मेरो मुखबाट भारत माता की जय निस्कनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement