एनआरएस अस्पतालको कार्डियो विभागको अपरेसन थिएटरमा आगलागी

4956bd0a-bbef-4dc6-91b6-d0797d99eade

कोलकाता: एनआरएस अस्पतालको कार्डियो विभागको अपरेशन थिएटरमा भीषण आगलागी भएको छ। अस्पतालमा आगलागी भएको खबर पाउनासाथ २ वटा दमकल घटनास्थलमा पुगेर आगो निभाउन थालेका थिए । आगलागीमा कुनै मानवीय क्षतिको खबर आएको छैन ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement