मुख्यमन्त्री ममता ब्यानर्जीको घर नजिकैबाट आग्नेयास्त्रसहित एक व्यक्ति पक्राउ

00-1-Pix-A

कोलकाता: पुलिसले मुख्यमन्त्री ममता ब्यानर्जीको कालीघाटस्थित निवास अगाडि नूर आलम नामका एक व्यक्तिलाई आग्नेयास्त्र र लागूऔषधसहित पक्राउ गरेको छ। मुख्यमन्त्री निवास अगाडि पुलिस नेमप्लेट लगाएको कारमा कालो पोशाक लगाएर पर्खिरहेका आरोपीलाई पुलिसले शंका गरेपछि परिचयपत्र जाँच गर्दा उनी पुलिस नभएको पाइयो। त्यसपछि उनलाई तत्काल पक्राउ गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement