मुख्यमन्त्रीले दिए राज्यवासीहरूलाई ड्रुक्पा छेसीको बधाई एवं शुभकामना

IMG-20230630-WA0413.jpg

गान्तोक। मुख्यमन्त्री प्रेमसिंह तामाङले ड्रुक्पा छेसीको शुभ अवसरमा सिक्किमका जनता र विश्वभरिका बौद्ध समुदायमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन्। मुख्यमन्त्रीले आफ्नो सन्देशमा भनेका छन्, ड्रुक्पा छेसी बौद्ध पञ्चाङमा सबैभन्दा पवित्र दिनहरू मध्ये एक हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement