गान्तोकः स्टेट हेल्थ सोसाइटीको कार्यकारी समितिको एक सभा आज राजधानीको टाशीलिङ सचिवालयमा सम्पन्न भयो। यस सभाको अध्यक्षता स्वास्थ्य विभागका सचिवले गरेका थिए।
आजको सभामा स्वास्थ्य विभागका संयुक्त निर्देशकले पावर पोइन्ट प्रेजेन्टेसनको माध्मयद्वारा आरओपी २०२२-२३ को बजेट र यसको प्रयोगमाथि विस्तृतरूपमा जानकारी गराए।










