अलिपुरद्वार जिल्लाका विभिन्न भागबाट तृणमूल कार्यकर्ता कोलकाता धर्मतल्लाको लागि प्रस्थान

IMG-20230720-WA0260.jpg

अलीपुरद्वार: अलिपुरद्वार जिल्लाका विभिन्न भागहरूबाट तृणमूल कार्यकर्ताहरू कोलकाता धर्मतल्लाको लागि प्रस्थान गरेका छन्। तृणमूलका कार्यकर्ताहरू जुलाई २१ मा हुने कार्यक्रममा सहभागी हुन विभिन्न रेलहरूमार्फत गइरहेका छन्। तृणमूल कार्यकर्ताहरू अलिपुरद्वार जंक्शन, ह्यामिल्टनगञ्ज, हसिमडा, वीरपाराबाट कञ्चनकन्या ट्रेनबाट कोलकाताको लागि प्रस्थान गरिरहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement