दिल्ली: भाजपा सांसदहरूले पश्चिम बंगालमा भर्खरै सम्पन्न पञ्चायत चुनाव र राज्यमा पछिल्ला व्यापक हिंसाको बिरूद्ध दिल्लीमा गान्धीको प्रतिमाको अगाडि विरोध प्रदर्शन गरे। आन्दोलनरत भाजपा सांसदहरूले राज्य र केन्द्र सरकारलाई हिंसाको छानबिन गर्न र दोषीहरूलाई कडा सजाय दिन माग गरेका छन्।
								



								

															
                    



