नवीन संघले दुर्गा पुजाको तयारी शुरू

photocollage_202271205930574.jpg

सिलगढी: खुट्टी पुजाको आयोजना गरेर सिलगढीको नवीन संघले दुर्गा पुजाको तयारी शुरू गरेको छ। गत २ वर्षदेखि कोरोनाले गर्दा सामान्य रूपमा दुर्गा पुजाको आयोजना गरे तापनि हाल स्थिति सामान्य बनेकोले यस वर्ष संघको तर्फबाट १२ लाख रुपियाँको बजटमा भव्य रूपमा दुर्गा पुजाको आयोजना गरिने निर्णय लिएको छ। सिलगढीको ठुलो बजटको पुजामा नवीन संघ पनि एउटा हो। नवीन संघको दुर्गा पुजाले यस वर्ष ४६ वर्षमा प्रवेश गरेको छ भने यस वर्षको पुजा थीम ‘बाल्यकालको अतीत र वर्तमान’ रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement