सिलगढी एण्ड स्माइल वेलफेयर सोसाइटीले बिरुवा वितरण

c519ca12-d2a5-46d7-983d-f47acf44dd33

सिलगढी: सिलगढी एण्ड स्माइल वेलफेयर सोसाइटीले बिरुवा वितरण गरेर अरण्य सप्ताह मनायो। मंगलबार नगरवासीलाई करिब तीन सय बिरुवा वितरण गरिएको थियो । साथै विभिन्न क्लबका ६० बालबालिकालाई खेलकुदको जर्सी र बिरुवा प्रदान गरिएको थियो । कार्यक्रममा वडा नं ३८ का पार्षद दुलाल दत्त तथा नमशुद्र संगठनका सदस्यहरुको उपस्थिति रहेको थियो ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement