शहीद लेफ्टिनेन्ट रोशन क्षेत्रीको जन्मजयन्तीको अवसरमा रक्तदान शिविर सम्पन्न

f87b6d38-126f-409c-b449-bbe2f453be34

सिलगढी: लेफ्टिनेन्ट रोशन क्षेत्री सोल्व का संस्थापक हुन्। उनको सम्झनामा सोल्भ नामक स्वैच्छिक संस्थाले रक्तदान शिविर आयोजना गरेको छ । मंगलबार गोरखा जनमुक्ति मोर्चा पार्टी कार्यालय दगापुरमा शिविर आयोजना गरिएको थियो । शिविरमा जिल्लाका धेरैले रक्तदान गरेका थिए ।
शहीद लेफ्टिनेन्ट रोशन क्षेत्रीको जन्मजयन्तीको अवसरमा उहाँको सम्झनामा रक्तदानबाट संकलन गरिएको रगत उत्तर बङ्गाल मेडिकल कलेज तथा अस्पतालका अधिकारीलाई हस्तान्तरण गरिएको छ ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement