मतगणनाको ६ दिनपछि मालदाको एक मतगणना केन्द्रबाट तीनवटा मतपेटिका बरामद

07b98081-0471-4deb-b244-2cd80d71081a

मालदाः मतगणनाको ६ दिनपछि गजोल मतगणना केन्द्रको एउटा कोठाबाट तीनवटा मतपेटिका बरामद भएको छ । घटनालाई लिएर चारैतिर आतंक मच्चिएको छ। ब्लक प्रशासन, गजोल पुलिस प्रशासन र केन्द्रीय सुरक्षाकर्मीको उपस्थितिमा मतपेटिका कोठाबाट बाहिर निकालिएको हो। गजोलको हाजी नकु मोहम्मद हाईस्कुल अगाडि भएको घटनालाई लिएर क्षेत्रमा सनसनी फैलिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement