बैकुण्ठपुर फरेस्ट डिभिजनको तर्फबाटवनमहोत्सव कार्यक्रम पालन

9cc8a115-4bf5-4a17-b5ef-6d94a4651144-1024x576.jpg

सिलगढी : बैकुण्ठपुर फरेस्ट डिभिजनको तर्फबाट वनमहोत्सव कार्यक्रम पालन गरियो। आज फाराबारी प्राथमिक स्कुल मैदानमा स्कुल तथा कलेजका विद्यार्थीहरू, स्वयम्सेवी संगठन एवम् प्रकृतिप्रेमीहरूको सहभागितामा एउटा कार्यक्रमको आयोजना गरियो। दीप प्रज्ज्वलन तथा सांस्कृतिक कार्यक्रमपछि गरेपछि फाराबारी प्राथमिक विद्यालय संलग्न वन क्षेत्रमा विद्यालयका विद्यार्थीहरूको साथमा वृक्षरोपण गरियो यस अवधि लगभग २५०० रुखका विरुवाहरू रोपियो विद्यार्थीहरूले हातमा प्ला कार्ड बोकेर वृक्षारोपण तथा पर्यावरण संरक्षणको सन्देश दिए।

यस अवसरमा उत्तर बङ्गालका प्रधान मुख्य वनपाल उज्जल घोष, मुख्य वनपाल राजेन्द्र जाखर, डिभिजनल वन अधिकारी अयान घोष, सिलगढी मेयर गौतम देव लगायत अन्य उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement