बालासन नदीमा डुबेका २ किशोरमध्ये एकको मृतदेह पाइयो

IMG-20230717-WA0302.jpg

सिलगढी: सिलगढीको फाँसीसीदेवा ब्लकको तेलंगा बालासन नदीमा डुबेका दुई किशोर मध्ये एकको लाश सोमबार विपद् व्यवस्थापन टोलीले निकालेको छ। बालकको नाम देबाशिस सिंह हो विपद् व्यवस्थापन टोली अर्का किशोर पवित्र सिंहको खोजीमा छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement