चोरी गरेको १२ घण्टाभित्र अभियुक्त पक्राउ

08983243-c8ae-4c3f-9d78-cbc837a85e89

सिलगढी: सिलगढीको प्रणामी मन्दिर रोडको श्रीधाम अपार्टमेन्टमा रहेको फ्ल्याटबाट गएराति २ वटा मोबाइल फोन, प्यान कार्ड र ड्राइभिङ लाइसेन्स चोरी भएको छ। उजुरीका आधारमा भक्तिनगर पुलिस चौकीले घटनाको अनुसन्धान थालेको र १२ घण्टामा एक जनालाई पक्राउ गरेको थियो।

अभियुक्तको नाम सुरजित चक्रवर्ती हो, जो सामनगर निवासी हुन्। मुद्दाको अनुसन्धान भईरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement