उद्घाटन म्याचमा चौर गाउँ विजयी

photocollage_20237171432373.jpg

१७ जुलाईः युनाइटेड युथ अर्गनाइजेशन, नागरी फार्मको आयोजनमा ओपन इण्टर गार्डन फूटबल टुर्नामेण्ट आइतवारदेखि शुरु भयो। नागरी फार्म खेल मैदानमा भएको टुर्नामेण्टको उद्घाटन म्याचमा चौर गाउँले लाइन धुरालाई १-०-ले पराजित गऱ्यो।

विजेता टीमबाट अनिमेश गुरुङले गोल गरे भनी आयोजक समितिको पक्षमा सांगडुप तामाङले जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement