रक्तदान शिविर आयोजना गर्ने ५ चिकित्सक सम्मानित

c0b4bee1-0429-4563-bacd-e70790a25988

सिलगढी: सिलगढीका २० नम्बर वार्ड समिति र काउन्सिलरहरूको नेतृत्वमा रक्तदान शिविर आयोजना गर्ने ५ जना चिकित्सकलाई सम्मान गरिएको छ। रक्तदाता तथा सर्वसाधारणलाई बिरुवा पनि वितरण गरिएको थियो। सो अवसरमा उपमेयर रञ्जन सरकार र वार्ड काउन्सिलर अभया बोसलगायत उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement