सिलगढीमा रक्तदान शिविरको आयोजना

Capture2-9.png

सिलगढी: २१ जुलाई धर्मतला चलो’ तृणमूलको कार्यक्रम सफल बनाउने उद्देश्य लिएर सिलगढीको ३९ नम्बर वार्ड तृणमूलको तर्फबाट आज रक्तदान शिविरको आयोजना गरियो। ३९ नम्बर वार्ड तृणमूल कङ्ग्रेसको पार्टी कार्यालयमा आयोजित सो रक्तदान शिविरमा धेरैजना मानिसहरूले रक्तदान गरे। यस अवसरमा सिलगढी नगरनिगमका डेपुटी मेयर रञ्जन सरकार लगायत अन्य नेतृत्वहरू उपस्थित थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *