वन महोत्सवको अवसरमा निःशुल्क बिरुवा वितरण

f0c64c02-d97a-45f9-ac55-95d51647459c

जलपाइगढीः प्रत्येक वर्ष जस्तै यस वर्ष पनि जलपाइगढी नेताजी आधुनिक क्लबले आइतबार वन महोत्सवको अवसरमा निःशुल्क बिरुवा वितरण गरेको छ। यससँगै वृक्षारोपण गरी वन महोत्सव मनाइएको छ। यो कार्यक्रम १४ जुलाईदेखि २० जुलाईसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement