रक्तदान शिविर आयोजना

5f2c9a2d-b9ec-47ea-a204-0c875e5fd6fb

जलपाइगढीः जलपाइगढी संघश्री क्लबको पहलमा आइतबार रक्तदान शिविर आयोजना गरिएको थियो। जलपाइगढी अस्पतालको ब्लड बैंकमा रगतको अभावलाई पूरा गर्न जलपाइगढी सहरको संघश्री क्लबका सदस्यहरूले रक्तदान गर्न पहल गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement