कोविड़ नेपाल: कोरोनाकाे शून्य नयाँ मामिला

IMG-20230530-WA0290.jpg

कठमाडौँ: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा कोरोना भाइरसका शून्य नयाँ मामिला अघि आएको छ भनेे कोरोनाले कासैकाे मृत्यु भएन।

मन्त्रालयअनुसार हिजो २६९ जनाको कोरोना परीक्षण गरेकोमा कासैमा संक्रमण पुष्टि भएन।

हाल यस रोग बाट निको हुने दर ९८.८℅ दर्ता गरिएको छ।

अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,५७,४२८ पुगेको छ भने १२,०३१ जनाको मृत्यु भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement