सिक्किमका राज्यपाल पुगे सिलगढ़ी इस्कोन

slg1.jpg

सिलगढ़ीः सिक्किमका राज्यपाल लक्ष्मण आचार्य शनिवार सिलगढ़ी पुगेका छन्। सिलगढ़ी पुग्नसाथ उनले इस्कोन मन्दिरमा बिहान पूजा-अर्चना गरे। यसअघि मन्दिर प्रबन्धनको तर्फबाट राज्यपाल लक्ष्मण आचार्यको फूलको बुके र माला लगाएर स्वागत जनाइयो।

राज्यपालले भारतीय संस्कृतिलाई विश्वस्तरमा फैलाएकोमा इस्कोनका संस्थापक अभयचरणारविन्द भक्तिवेदान्त स्वामी प्रभुपादको प्रशंसा गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement