एसएसबी जवानहरूले बचाए गाउँलेको ज्यान

831399b2-96ed-4d62-8ac7-6848ab81644f

कालचिनीः एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालय अधीनस्थ रहेको खोक्ला बीओपीका जवानहरूले शुक्रबार खोक्ला नदी र गोबरजीती नदीको उफानबाट गाउँलेहरूलाई खोला तर्न मदत पुऱ्याएको देखियो। खोक्ला बीओपीका इन्चार्ज विजय सिंहको नेतृत्वमा खोला तर्न नसकिरहेको गाउँलेहरूलाई खोलाबाट तरेर आरपार गर्न मदत पुऱ्याएको थियो।
यता गाउँलेहरूले एसएसबी रहेकोले खोला आरपार गर्न मदत पुगेकोमा एसएसबी जवानहरूलाई धन्यवाद टक्र्याएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement