सिलगढीदेखि काठमाडौंसम्म बस सेवा शुरु हुने

Bus

कोलकाता: कोलकाता-ढाका बस सेवालाई राज्य यातायात मन्त्री फिरहाद हाकिमले बुधबार कस्बाको यातायात भवनबाट झण्डा देखाए। यस दिन कोलकातादेखि ढाकासम्म ग्रीनलाइन बस सेवाको २ वटा बस सेवा शुरु गरियो। ३२० किलोमिटरको दुरी ८ घण्टामा पूरा हुनेछ। ग्रीनलाइनका मालिक सञ्जय मजुमदारले आउँदो ६ तारिखदेखि सिलगढीदेखि काठमाडौंसम्मको बस सेवा पनि शुरु गरिने बताए। अहिले दुईवटा मात्रै बस सेवा शुरु हुनेछ। सिलगढीदेखि काठमाडौंसम्म ५८० किलोमिटरको दुरी करिब १२ घण्टामा पूरा हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement