सिलगढी जर्नलिस्ट क्लबमा भानु जन्मजयन्ती पालन

eb1e227c-bb43-4c62-b31f-fcebd7a69b90

सिलगढी: नेपाली कवि भानुभक्त आचार्यको जन्मजयन्ती सिलगढी जर्नलिस्ट क्लबमा मनाइएको छ । क्लबका सदस्यहरूले भानुभक्त आचार्यको तस्बिरमा पुष्पहार अर्पण गरी भानु जयन्ती पालन गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement