प्याटन ग्रुपका एमडी सञ्जय बुधियाले जनाए मुख्यमन्त्रीलाई धन्यवाद  

00-1-Sanjay-Budhia

भूमि कानूनलाई थप सरल र सुव्यवस्थित गर्न क्रान्तिकारी कदमका लागि मुख्यमन्त्री र राज्य प्रशासनलाई सीआईआई नेशनल कमिटी अन एक्जिमका अध्यक्ष तथा प्याटन ग्रुपका एमडी सञ्जय बुधियाले धेरै धन्यवाद जनाएका छन्। उनले भने, ‘यो ऐतिहासिक परिवर्तनले पट्टा लिनेहरूलाई ठूलो राहत दिनेछ, र औद्योगिक परियोजनाहरूको फास्ट ट्रयाक र किक स्टार्ट कार्यान्वयन हुनेछ। यसले राज्यमा जारी औद्योगिकीकरणलाई ठूलो अवसर दिनेछ भने ठूलो  लगानीका लागि आकर्षित गराउने छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement