पञ्चायत चुनाव सेमिफाइनल थियो, फाइनल २०२४ लोकसभामा हुन्छ’- राजीव ब्यानर्जी

bc6c3237-1bf5-457b-8eb6-daff68e9dbf1

सिलगढी: पञ्चायत चुनाव सेमिफाइनल थियो, फाइनल २०२४ लोकसभा चुनावमा हुनेछ। कुनै समय तृणमूलको घर भएको उत्तर बङ्गालले फेरि त्यहाँ तृणमूलको विजय झण्डा फहराउनेछ भन्ने लोकसभा चुनावले प्रमाणित गर्नेछ। पूर्व राज्यमन्त्री राजीव ब्यानर्जीले यस्तो बताएका हुन्। यस दिन उनले सिलगढी जर्नलिस्ट क्लबमा पत्रकार सम्मेलन गरे। पत्रकार सम्मेलनमा दार्जिलिङ जिल्ला तृणमूल कांग्रेस अध्यक्ष पापिया घोष सहित धेरै तृणमूल नेताहरू उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement