मुख्यमन्त्रीको बाहुलीबाट ‘सेन्टर अफ एक्सीलेन्स’को उद्घाटन समपन्न

IMG-20230711-WA0241.jpg

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले आज सेन्टर अफ एक्सीलेन्सको उद्घाटन गरेका छन्। जसमा क्लब हाउस, वर्षा पानी जलाशय र सिक्किम क्रिकेट एसोसिएसन (एसआईसीए) क्याफे अफसाइड सिक्किम क्रिकेट मैदान समावेश छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement