प्रारम्भिक मतगणनामा तृणमूल कांग्रेस सबैभन्दा अगाड़ि

00-1-Rajya-Samachar-5

कोलकाता: पश्चिम बंगाल तीन स्तरीय पंचायत चुनावको मतगणनाको शुरूवाती आधा घण्टाको पोस्टल ब्यालटको गन्तीमा सत्ताधारी तृणमूल कांग्रेस अन्य दलहरूको तुलनामा निकै अगाड़ि रहेको छ। ग्राम पंचायतका १७४ सीटहरूको रुझान अघि आएका छन्। सबैमा तृणमूल कांग्रेस अगाड़ि छ। पंचायत समितिका २८ सीटहरूको रुझानमा पनि तृणमूल कांग्रेसको अघि रहेको समाचार छ। जिल्ला परिषदका २० सीटमा तृणमूल कांग्रेसले बढ़त बनाएको छ। -हिस  

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement