आक्रमण एफसीद्वारा कुमार स्पोर्टिङ क्लब पराजित

IMG-20230710-WA0329.jpg

गान्तोक:  गान्तोकको पाल्जोर स्टेडियममा जारी सिक्किम प्रीमियर डिभिजन लिग अन्तर्गत आज आक्रमण एफसी र कुमार स्पोर्टिङ क्लबबीच भिडन्त भयो। यस खेलमा आक्रमण एफसीले प्रतिद्वन्दी दललाई ५-० गोलले सजिलै पराजित गऱ्यो। यस जितका साथै आक्रमण एफसी लिगको तालिकामा दोस्रो स्थानमा पुगेको छ।

प्रतियोगिताको आज १५औं दिन वन विभागका निदेशक नर्बु डाडुल भोटिया मुख्य अतिथि थिए। आजको खेलमा आक्रमण एफसीका खेलाड़ी देवाशिष राईलाई म्यान अफ् द म्याच चयन गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement